Photo of Milford Sound in New Zealand

काठमाडौं, असार ३१

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बिहिबार मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ९७ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ११ पैसा छ । कुनै समयमा ३० रुपैैंया भन्दा माथि रहेको रिंगिट घटेर पुनः २३ मा झरेको छ । रिंगिटको घट्दो मूल्य र कामदारको मागमा आएको कमीका कारण पनि मलेसिया जाने नेपालीको संख्या पछिल्ला केहि बर्षयता घटेको छ ।

यसैगरी कतारी रियालको खरिदर २८ रुपैंयाँ ६९ पैसा र विक्रि दर २७ रुपैंयाँ ८५ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ १ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ १७ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ४३ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ५९ पैसा रहेको छ ।

यसैगरी कुवेती दिनारको खरिददर ३३९ रुपैंया ३६ पैसा छ भनें विक्रि दर ३४१ रुपैंयाँ ३४ पैसा छ । बहराइन दिनारको खरिददर २७२ रुपैंयाँ ६९ पैसा छ भनें विक्रि दर २७४ रुपैंयाँ २८ पैसा छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।

http://ift.tt/2uoLzfV

from SHYANE http://ift.tt/2t0ITSc
via IFTTT

0 comments:

Post a Comment

add

 
Top