Photo of Milford Sound in New Zealand

एजेन्सी- बाच्नु पर्छ अचम्मका घटना सुन्न अनि देख्न पाइन्छ । यहा पनि एउटा यस्तै घटना बाहिर आएको छ । खबर अनुसार कम्बोडिया कारकेटी प्रान्तमा एक ७४ वर्षीया बृद्धा महिलाले पाँच महिनाको बाच्छोसँग विवाह गरेकी छन् ।
यो पनि पढ्नुहोस् – यस्तो सपिङ मल, जहाँ छन् स्तनपान गराउने मूर्तिहरु

किम हेङ्ग नाम गरेकी महिलाका अनुसार आफ्नै घरमा रहेको गाईबाट जन्मिएको उक्त बाच्छोको क्रियाकलाप ठ्याक्कै पतिसँग मिल्ने भएको र पतिको पुनर्जन्म भएको भन्दै बाच्छोलाई नै पति मानेको बताइएको छ ।

समाचार अनुसार उनको पतिको गत वर्ष मृत्यु भएको थियो ।पतिको मृत्युपछि बाच्छोसँग बिहे गरेकी ति महिलाले बाच्छोलाई सुत्नका लागि आफूसँगै ओछ्यान मिलाउने र नुहाउनेदेखि लिएर खुवाउने काम पनि गर्ने गरेको बताइन्छ । यहि हेर्नका लागी पनि उनको घरमा मानिसको भीड लाग्ने गरेको छ ।©etajakhabar.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2eHxZOY
via IFTTT

0 comments:

Post a Comment

add

 
Top