Photo of Milford Sound in New Zealand

अभिनेता अनमोल केसीलाई सिनेमा जेरी, ड्रिम्स र गाजलुको चकलेटी ईमेजलाई दर्शकले निकै रुचाएका थिए । तर, आगामी सिनेमा कृ मा अनमोल भिन्न रुपमा देखिने भएका छन । सुरेन्द्र पौडेलको निर्देशनमा बनेको सिनेका कृ मा उनको लुक अरु बेलाको भन्दा फरक रहेको छ । सिनेमा कृमा अनमोलले पहिलो पटक अभिनेत्री तथा मोडल अदिती बुढाथोकी सग काम गरेका छन । कृ को सार्वजनिक भएका केही तस्विरमा अनमोलको बदलिदोँ रुपले निकै चर्चा पाईरहेको छ । सिनेमा तिहारको मौका पारेर रिलिज हुदैँ छ ।

हालै अनमोलले आफ्नो अर्को लुक सामामजिक सन्जालमा सेयर गरेका छन । तस्विरमा अनमोल भिन्न रुपमा देखिएका छन । कृ भुवन के.सी र सुवास गिरीको निर्माणमा बनेको हो । हालै सिनेमाको छायाँकन बन्दीपुरमा भईरहेको छ । बन्दीपुरपछि छायाकन धम्पुस र पोखरामा हुने छ । अनमोलले रिलिज गरेको कृ का केही तस्विरहरु–

19961548_10154816554759639_1669918624598365414_n

19656977_10154781470529639_8511205303794257410_n

19247648_10154795817744639_7060404663502259040_n
source:gufgaf.com

http://ift.tt/2uPAdCg

from SHYANE http://ift.tt/2upi78U
via IFTTT

0 comments:

Post a Comment

add

 
Top