Photo of Milford Sound in New Zealand

काठमाडौं, १० साउन । ‘बाहुबली’ अर्थात प्रभासको आगामी चलचित्र ‘साहो’ बलिउडका स्टारहरुले समेत अभिनय गर्ने भएका छन् । चलत्रिका लागि नील नितिन मुकेशलाई साइन गराइएको थियो ।

यस्तै अब चंकी पाण्डे पनि चलचित्रको मुख्य भूमिका निभाउन साइन गराउने तयारी गरिएको छ । चलचित्रमा दिइएको भूमिका चंकीलाई समेत मन परेको बताइएको छ । उनी पृथक जनरका चलचित्रमा काम गरिरहेका छन् ।

चलचित्रमा नितिन मुकेश नकारात्मक भूमिकामा देखिँदैछन् । उनी यसअघि ‘वजीर’ र ‘प्रेम रतन धन पायो’ मा नकारात्मक भूमिकामा देखिइसकेका छन् । चलचित्रको शीर्ष अभिनेत्रीको भूमिकामा अनुष्का शेट्टी र क्याटरिना केफको नाम अघि आएपनि फाइनल भने भइसकेको छैन । एजेन्सी

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uUAHGW
via IFTTT

0 comments:

Post a Comment

add

 
Top