Photo of Milford Sound in New Zealand

काठमाडौं, २९ चैत । भारमा अर्बपतिका कुनै कमी छैन । टाटा बिन्डला अम्वानी समेतका थुप्रै अर्बपतिहरु छन् । यीनहरु दुनियाका अर्बपति र शक्तिशाली व्यक्तिहरुसँग पनि संगत गर्छन् । उनीहरुको विलासी जिवनशैलीको बारेमा त सबैलाई थाहा नै छ । तर, आजमी भारतका अर्बपतिहरुको छोरीहरुको विलासी जिवनका बारेमा जानकारी दिदैछौं ।

१. ईशा अम्वानी

इशा मुकेश अम्वानीकी छोरी हुन् । मुकेशका दुई छोरा र एक छोरी छन् । ईशा १६ बर्षकी हुँदै फोव्र्स म्यागजिनले सबैभन्दा धनी बच्चाको सूचीमा दोस्रो स्थानमा राखेको थियो । ईशालाई उनका पिताले फेशन पोर्टल एजीओ डटकमका डाइरेक्टरमा नियक्त गरेका छन् । उनको रिलाइन्स उद्योगमा ८०० लाख डलरको हिस्सेदारी छ ।

२. अनन्या विडला

विडला गुप्र आफैमा ठूलो ग्रुप हो । कुमार मंगलमकी छोरी अनन्या विडलाले चाँडै विजनेशमा कदम राखिन् । अनन्याले माइक्रोफाइनेस फर्मलाई स्वतन्त्र पाइवेट लिमेट बनाइन । उनको यो कारोबार भारतका २ राज्यमा फैलिएको छ ।

३. जयन्ती चौहान

बिसलेरी इन्टरनेशनलकी डाइरेक्टर र रमेश चौहानकी एक्ली छोरी जयन्ती आफ्नो पिताको कारोबार सम्हालीरहेकी छन् । रमेशले आफ्नो कारोबार छोरीलाई सुम्पिएका छन् । बिसलेरी इन्टरनेशनलको ब्राण्ड करिब १००० करोड रुपैंयाको छ ।

४. राधा कपुर

यस बैंक भारतको चौथो सबैभन्दा ठूलो प्राइभेट बैंक हो । यो बैंकको सिइयो राना कपुरकी ठूली छोरी राधाले पतिको बैंकमा आफ्नो इच्छा देखाइनन् । उनी आफ्नै कारोबार गरिरहेकी छन् । राधा कपुरसँग प्रो कबड्डीको दवंग दिल्ली टिम समेत छ ।

५. रोशनी कपुर

रोशनी यस बैंकको सिईयो राना कपुरकी कान्छी छोरी हुन् । उनी अहिले पढिरहेकी छन् । उनले आफ्नो पिताको कारोबार समेत सम्हालीरहेकी छन् । एजेन्सी

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tUFIy9
via IFTTT

0 comments:

Post a Comment

add

 
Top