Photo of Milford Sound in New Zealand

काठमाडौं – निर्देशक निश्चल बस्नेत र उनकी श्रीमती तथा नायिका स्वस्तिमा खड्काको अभिनय रहेको नेपाली कथानक चलचित्र ‘दुई रुपैयाँ’ को गीत ‘कुटुमा कुटु…’ को युट्युबमा एक करोड पटक हेरिएको छ ।

असिम शाहको निर्देशनमा एजिटु वान प्रोडक्सनमा र ब्ल्याक हर्स पिक्चर्सले निर्माण गरेको युट्युव मार्फत सार्वजनिक गीतले ५० दिन नै नकट्दै एक करोड पटक हेरिएको हो । मे २८ तारिकमा अपलोड गरिएको गीत जुलाई १५ सम्ममा एक करोडपटक हेरिएको हो । गीतमा निश्चल र स्वस्तिको निकै आकर्षक नृत्य रहेको छ ।

गीतमा राजनराज शिवाकोटीको शब्द(संगीत छ भने राजनराज, मेलिना राई र राजन ईसानको आवाज छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । फिल्ममा निश्चल र आशिफ सहित कलाकारहरु बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरी लगायतको पनि अभिनय रहेको छ । गीतमा टिपिकल नेपाली शब्दको प्रयोग गरिएको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tWiuG9
via IFTTT
15 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top