Photo of Milford Sound in New Zealand

एजेन्सी- बलिउड अभिनेत्री सनी लियोनी एक छोरीको आमा बनेकी छन्। खबर अनुसार सनी र उनका श्रीमान डेनियालले २१ महिनो शिशुलाई कानुनी प्रक्रिया पुर्याई आफ्नो छोरी बनाएको बताइएको छ ।

यही हप्ता सनीले आमा बन्ने इच्छा देखाएकी सन्नीले महाराष्ट्रको लतुरकी २१ महिने शिशुलाई छोरी बनाएको बताइउको छ । र छोरीको नाम निशा कौर वेवर राखेको भारतिय मिडियाले उल्लेख गरेका छन् ।

सनीका श्रीमानले छोरी निशाले आफ्नो जीवनमा खुसी ल्याएको बताउँदै निशाको स्याहार सुसारमा आफुहरु शारीरिक, मानसिक र आर्थिक रुपमा तयार भएको उल्लेख गरेका छन् । यता सन्नीले पनि आफैले बच्चा जन्माउन अहिलेको समय ठीक नभएको र निकै व्यस्त भएकाले कानुनी रुपमा बच्चा लिनुपरेको बताएकी छन्।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vs0Fz7
via IFTTT

0 comments:

Post a Comment

add

 
Top