Photo of Milford Sound in New Zealand

एजेन्सी । भारतीय च्यानल जीटीबीबाट प्रशारित सीरियल ‘कुमकुम भाग्य’ भारतमा मात्र होइन नेपालमा पनि निकै लोकप्रिय रहिआएको छ । कसैले टीबी सीरियलको दुनियाँमा पहिलो नम्बरमा नाम लिइने यस सीरियलले मानिसहरुको दिलमा राम्रो छाप बसालेको थियोे ।

धेरै समयदेखि एउटै कथाबस्तुमा घुमिरहेको यो नाटक अझैपनि हेर्नेको संख्यामा कमि भने आएको छैन । टीआरपीमा नम्बर वानमा रहदैँ आएको छ । तर अव यस सीरियल कन्ट्रोवर्सी भएको छ ।

सीरियल ‘कुमकुम भाग्य’ को लिएर एकजना दर्शकले नेशनल कन्ज्यूमर कोर्टमा मुद्दा दायर गरेका छन् । मुद्दा दायर गर्ने व्यक्तिले यो सीरियल तीन वर्षदेखि एक टेकमा मात्र चलिरहेको र पछिल्लो दुईवर्षदेखि अभिनेता अभिकी गर्लफ्रेण्ड यानकी तनुको गर्भवती भएको देखाइरहेकोले यो मानिसको दिमाग भुट्ने काम भएको बताएका छन् ।
टीबी सीरियलको दुनियाँमा यस्तो घटना पहिलो भएको भारतीय संञ्चार माध्यमले जनाएका छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tx6KNx
via IFTTT

0 comments:

Post a Comment

add

 
Top