Photo of Milford Sound in New Zealand

‘छक्का पञ्जा २’ को ‘नसमाऊ नाडीमा’ बोलको गीत रिलिज भएको ९ घण्टामा झन्डै ४ लाख पटक हेरिएको छ । शुक्रबार बिहान ८ बजे हाईलाईट्स नेपाल र रेडियो अडियोबाट एक साथ सार्वजनिक भएको यस गीतलाई अल्मोडा राना उप्रेती र सुजाता वर्माले गाएका हुन् ।

कविराज गहतराजको कोरियोग्राफी रहेको यो गीतमा केदार घिमिरे, जितु नेपाल, स्वस्तीमा खड्का, स्वरुप पुरुष ढकाल र वर्षा राउतलाई फिचरिङ गरिएको छ । प्रिन्स र दीपक राज गिरीका शब्दमा अल्मोडा राना उप्रेती र प्रिन्सले संगीत भरेका छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uhnhSH
via IFTTT

0 comments:

Post a Comment

add

 
Top