Photo of Milford Sound in New Zealand

शाहरुख खान बलिउडमा आएको २५ बर्ष भईसकेको छ भने त्यति नै समय उनको धर्मपत्नी गौरी उनको जीवनमा आएको भईसकेको छ । हालै एक अन्तर्वार्ताको क्रममा शाहरुखले आफ्नो बिवाह र पत्नी गौरीको बारेमा बताएका छन् । शाहरुखका अनुसार उनको र गौरीको बिहेको रात एक फिल्मको सेटमा नै बितेको थियो ।

शाहरुखले भने, ‘जुन दिन मेरो बिहे भएको थियो त्यहि दिन म मुंबई सरेको थिएँ । हामीले बिहेको रात एक फिल्मको सेटमा बिताएका थियौँ । म गौरीसँग यस्तो कुराहरु गर्थेँ जुन म आफैँ बुझ्दैनथेँ तर कहिल्यै पनि उसले मेरो साथ छोडिनन् । हामीहरु एकाध बर्ष त एक अर्कालाई सम्झिनमै लाग्यो । मलाई यस्तो कहिल्यै लागेको थिएन कि म यत्रो ठुलो स्टार बन्छु भनेर किनकी मलाई स्टारको मतलब नै थाहा थिएन ।’

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2un3Bzo
via IFTTT
16 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top