Photo of Milford Sound in New Zealand

भाद्रोगलका चर्चित कलाकार कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ मिलेर निर्माण गरेको दृष्टिविहिन आवास हस्तातरण गरिएको छ । कुमार कट्टेल ‘जिग्री’को जन्मदिनको अवसर पारेर बुधबार उक्त घर हस्तातरण गरिएको हो ।

डाक्नेश्वर नगरपालिका, प्रवाहपट्टी टोल, सप्तरीमा निर्माण गरिएको तीन वटा घरहरु दृष्टिविहिन परिवारलाई हस्तातरण गरिएको थियो । हस्तान्तरण कार्यक्रममा कलाकार सिताराम कट्टेल बिशेष अतिथि र सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवा प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए ।

करिब ३ महिनामा निर्माण भएको उक्त घर निर्माणका लागि २६,५६,४७० रुपैयाँ संकलन भएको र खर्च १९ लाख ३ सय ५१ रुपैयाँ भएको जिग्री पाँडे प्रतिष्ठानले जनाएको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uaUn8u
via IFTTT

0 comments:

Post a Comment

add

 
Top