Photo of Milford Sound in New Zealand

काठमाडौं – अभिनेत्री श्वेता खड्का अभिनयमा फर्कन लागेको चलचित्र ‘कान्छी’को साइत जुरेको छ । चलचित्रको छायाँकन यहि साउन २९ गतेखि सुरु हुने भएको छ ।
श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर चलचित्रको काम सुरु गर्न लागेको अभिनेत्री श्वेताले आफ्नो फेसबुकबाट सार्वजनिक गरेकी छन् ।
अभिनेता दयाहाङ राइ, छायाँकार पुरुषोतम प्रधान, निर्देशक आकाश अधिकारी र अभिनेत्री तथा निर्माता श्वेता खड्का बिच हालै भएको सामुिहक छलफलले चलचित्र सुरु गर्ने मिति निर्धारण गरिएके हो ।

स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको शोकका कारण अभिनयबाट टाढा रहँदै आएकी श्वेता यसै चलचित्रबाट अभिनयमा फर्कन लागेकी हुन् । कान्छी श्वेताकै ब्यानरमा बन्न लागेको चलचित्र हो । चलचित्रमा श्वेताको दयाहाङ सँग रोमान्स रहनेछ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uJo8in
via IFTTT

0 comments:

Post a Comment

add

 
Top