सुपरस्टार अनमोल केसीको भारतीय मिडियामा पनि चर्चा हुन थालेको छ । अमर उजालाले केसीको समाचार प्रकाशित गर्दै केसीले ब्लकबस्टर हिरोको रुपमा चर्चा गरेको छ ।
केसी डेब्यु गरेको चार वर्षमा सुपरस्टार बनेर नेपाली चलचित्र क्षेत्रमा इतिहास बनेको सो मिडियाले उल्लेख गरेको छ । इन्टरनेटलाई आधारमा मान्दै अमर उजालाले केसीले ८ लाखदेखि २० लाख रुपैयाँसम्म पारिश्रमिक लिने गरेको समाचारमा लेखेको छ ।
उनकै सबै चलचित्रहरु हिट भएका उसले भनेको छ । केसीले सुपरहिट भएपछि आफ्नो पारिश्रमिक डिमान्ड बढाएको सो मिडियाको दाबी छ ।
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2uJYc5u
via IFTTT
0 comments:
Post a Comment