Photo of Milford Sound in New Zealand

काठमाडौँ। नुवाकोट घर भई काठमाडौ मनमैजु बस्दै आएका सञ्जन अर्यालकी पत्नी सोनिया अर्यालले घरमा भएको तीन लाख पचहत्तर हजार लिएर फरार भएकी छन । श्रीमती फरार भएपछि सञ्जनले प्रहरीमा उजुरी दिएका छन । व्युटिपार्लर जान्छु भनी निस्किएकी श्रीमती बेलुका अबेर सम्म घर नआएपछि सञ्जनले पैसा राखेको दराज हेर्दा पैसा समेत गायव भएपछि उनी झल्यास्य भएका थिए । संगै बस्दै आएका श्रीमानलाई छक्याउदै सोनिया फरार भएकी हुन ।

बेलाबेलामा अनिल नाम गरेको केटाले सोनियालाई फोन गर्ने गरेको कल रेकर्ड समेत फेला पार्ने गरेको उनले बताए । सञ्जन र सोनियाका दुइ सन्तान छन । ९ बर्षिय एक छोरी र ६ बर्षिय एक छोरोलाई छोडेर सोनिया फरार भएकी छन । उनी व्युटिपार्लर जान्छु भनी सञ्जनलाई झुट बोली घरबाट फरार भएदेखि सम्पर्कमा आएकी छैनन् ।purbelinews

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tPvbko
via IFTTT

0 comments:

Post a Comment

add

 
Top