Photo of Milford Sound in New Zealand

काठमाण्डौ। यसपालीको तीज बिशेष हुने भएको छ ‘छक्का पञ्जा’की निर्देशक तथा हाँस्य कलाकार दीपाश्री निरौलाकी बहिनी रनुले भिनाजु पाएकी छिन् । ‘बहिनीको भिनाजु’ बोलको तीज गीतमा दीपाश्रीले श्रीमान पाएको र रनुले भिनाजु पाएको उल्लेख छ । भिनाजु बनेका छन् नायक सञ्जोग कोईराला । गीतमा दीपाकी बहिनीले रनुले नै अभिनय गरेकी छिन् ।

गीतमा दीपाले सञ्जोगलाई सिधै आफ्नो श्रीमान नभनेर ‘नन्दको दाजु, बहिनीको भिनाजु’ भनेकी छन् । प्रशान्त पौडेकको लय तथा शब्दमा रहेको गीतलाई शोभा थापाले गाएकी छन् ।

दीपाश्रीलाई बेहुली र सञ्जोगलाई बेहुला बनाईएको गीतको भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् । छायाँकार बासु बराल हुन् भने सम्पादक मिलन बिक हुन् । गीतको अडियो भिडियोलाई बिशेस फिल्मसले ब्याबस्थापन गरेको छ । गीत हेर्नुहोस्:

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uKdnvK
via IFTTT

0 comments:

Post a Comment

add

 
Top