Photo of Milford Sound in New Zealand

हेटौँडा, १७ असार । चितवन–मुग्लिन सडक अवरुद्ध भएपछि पश्चिम र पूर्वबाट काठमाडौँ जाने सबै प्रकारका सवारी साधन त्रिभुवन राजपथबाट आज बिहान १२ बजेपछि पुनः सञ्चालन भएको छ ।

त्यसैगरी पश्चिमबाट आएका सबै प्रकारका सवारी साधन आज बिहानबाट हेटौँडा हुँदै त्रिभुवन राजपथ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त लामाले जानकारी दिनुभयो ।

काठमाडाँैबाट आएर पश्चिम जाने सवारी साधन पनि हेटौँडाबाट पश्चिमतर्फ प्रस्थान गरेको मनहरी इलाका प्रहरी कार्यालयले जनाएको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uaLREj
via IFTTT

0 comments:

Post a Comment

add

 
Top