Photo of Milford Sound in New Zealand

एजेन्सी । शाहरुख खान बेला बेलामा विभिन्न अभिब्यक्तिका कारण चर्चामा आउने गर्छन् । हालैको एक अन्तरवार्तामा उनले आफुले पैसा नबचाएको र पैसा भनेको बाँचुन्जेलीको साथी भएको बताएका छन् । एक न्यू अन्तवार्तामा उनले भनेका छन्, ‘आँफुहरु मध्यम वर्गका मानिस भएको र आँफु र श्रीमती गौरीको मान्यता पैसा छ भने असल जिन्दगी ज्यूँन खर्च गर भन्ने हो ।

मुम्बई आउनुभन्दा पहिले आफ्नो घर नभएको भन्दै उनले छोरा छोरीका लागि घर छोड्ने तर पैसा भने एक सुका पनि नदिने उल्लेख गरेका छन् । आँफुसँग कतिपनि बचत नभएको उल्लेख गर्दै शाहरुखले आफ्ना सन्तानलाई असल शिक्षा दिन कुनै कसुर बाँकी नराख्ने दसमेत बताएका छन् । शाहरुख र गौरी तीन बच्चाका अभिभावक हुन् । जसमध्ये उनीहरुकी जेठी छोरी सुहाना १७ बर्षकी भइन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2gZG4PG
via IFTTT
25 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top