http://ift.tt/2tGtDhc

१८ असार, काठमाडौं । चिलीलाई हराउँदै विश्व च्याम्पियन जर्मनीले कन्फेडेरेसन कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा जर्मनीले कोपा अमेरिका च्याम्पियन चिलीलाई १-० गोल अन्तरले हराएको हो ।
from ARENA http://ift.tt/2tAc2am
via
IFTTT
0 comments:
Post a Comment