Photo of Milford Sound in New Zealand

सायद अब उनले आफ्नै घरको ट्वाइलेटमा दिसा बस्दा पनि दुईपटक सोँच्नेछिन् । आखिर पर्नु पिर जो परेको छ उनलाई ।थाइल्याण्डमा एक ४२ वर्षीया महिलालाई आफ्नै घरभित्रको ट्वाइलेटमा दिसा गरिरहेको बेला ट्वाइलेटभित्रैबाट निस्केको सर्पले डसेको छ, त्यो पनि मलद्धार क्षेत्रमै सर्पले डसेपछि उनी तत्कालै फायाथी अस्प्तालमा भर्ना भइन् ।

उनलाई डस्ने सर्प अजिंगर भएको पत्ता लागेपछि डाक्टरहरु ढुक्क भए र उनलाई एन्टी भेनोम औषधि चलाएनन् । किनकी अजिंगर विषालु हुँदैन । तर अजिंगरको टोकेको ठाउँको घाउको भने उपचार गरियो ।फनारन चैबुन नामकी ती महिलालाई आफ्नै घरको ट्वाइलेटको बाउलमा लुकेर बसेको अजिंगरले डसेको हो ।आफ्नो घरको भुइँतलामा एउटा प्वाल रहेको र त्यहीँबाटै अजिंगर छिरेको हुनसक्ने उनले बताएकी छिन् ।

osnepal

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vAYmKj
via IFTTT
24 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top