Photo of Milford Sound in New Zealand

कमल सरगम
काठमाण्डौ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै बाँसुरी म्यूजिक प्रालिको प्रस्तुत्तिमा आमा छोरा (गायक अर्जुन खड्का र गायिका मिना खड्का)को आवाज र प्रस्तुतिमा तीज कोशेली :निरजाले”बजारमा आएको छ ।मिना खड्काको लय तथा शब्द संकलनमा तयार भएको उक्त गीत सुन्दा साचिकै हराइसकेको तीज पनि फेरी फर्किए जस्तो र फेरी मौलिक तीज गीतको थालनी भए जस्तो भान हुन्छ भने नारीहरुलाई र संगै सिंगो कलाकारितामा लाग्ने कलाकारहरुलाईनै चुनौती दिन सक्ने गीत बजारमा आएको छ।

यस बर्षकै बास्तबिक मौलिक तीज गीतमा यस गीतलाई लिन सकिन्छ ।अर्जुन खड्काको निर्देशनमा तयार भएको गीतको म्यूजिक भिडियोमा अभिनय मिना खड्का र अर्जुन खड्का आमा छोराकै रहेको छ ।जीवन सेन्चुरीको छायांकन र सुजन साहिको सम्पादनमा उक्त गीत बजारमा छ ।
भिडियो हेर्नुहोस :

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2urkPM2
via IFTTT
17 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top