Photo of Milford Sound in New Zealand

पोखरा । नेपाली संगीतको बगैंचामा गायिका अञ्जु पन्तले सयौं सुगन्धित फूलहरु रोपेकी छन् । अहिले पनि सर्वाधिक चर्चित र व्यस्त गायिकामा गनिन्छिन् उनी । व्यक्तिगत जीवन जति उतारचढावयुक्त भए पनि सांगीतिक करिअरमा भने अहिलेसम्म पछाडि फर्केर हेर्नुपरेको छैन ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2u8wSeH
via IFTTT

0 comments:

Post a Comment

add

 
Top