Photo of Milford Sound in New Zealand

काठमाडौं, २३ असार । कलाकार दीपकराज गिरीले दरबारमार्गस्थि होटल अन्नपूर्णमा छोरा दीपेशको बिहेको भव्य पार्टी दिएका छन् । बिहीबार साँझ उनले दिएको पार्टीमा नेपाली चलचित्र क्षेत्रका अधिकांश कलाकारको उपस्थिति थियो ।

गत शनिबार कीर्तिपुरकी मिरा ज्ञवालीलाई बुहारी बनाएर घर भित्र्याएका दीपकराजले बिहीबार साँझ मात्र प्रीतिभोजको आयोजना गरेका हुन् ।

पार्टीमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, शिवहरि पौड्याल, अशोक शर्मा, दिलीप रायमाझी, विकास आचार्य, किरण केसी, आरपी पन्तलगायत दर्जनौं कलाकारहरू उपस्थित भएका थिए ।

http://ift.tt/2sLVvQS

from SHYANE http://ift.tt/2tn7EKE
via IFTTT

0 comments:

Post a Comment

add

 
Top