पुष २०। सहारा क्लब पोखराको आयोजनामा आगामी माघ ५ देखि १६ गतेसम्म १४ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा ३ विदेशी सहित १२ टिम सहभागी हुने आयोजक सहारा क्लवले जनाएको छ ।
यस्तै, भारत, भुटान र बंगलादेशका टोली पनि प्रतियोगितामा सहभागी हुने आचार्यले जानकारी दिए ।
यसवर्ष प्रतियोगित हेर्न आउने दर्शकलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता अवधिमा दर्शकहरु मध्येबाट एक जनालाई गोला प्रथाद्वारा १ तोला सुनको सिक्का प्रदान गरिने जनाइएको छ ।
from ARENA http://ift.tt/1Jo7yGF
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.