Photo of Milford Sound in New Zealand

पुष २७। डिफेन्डिङ च्याम्पियन फिदिम स्पोर्टिङ क्लव पाँचथरको फिदिममा जारी पूर्वाञ्चल स्तरीय वाईवाई सातौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ ।
भएको खेलमा माइभ्याली क्लव इलामलाई २–० गोलले पराजित गर्दै फिदिम स्पोर्टिङ क्लव सेमिफाइनलमा पुगेको हो ।
आज  विर्तामोड यूनाइटेड झापा ११ र केएसएस ताप्लेजुङबीच प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिम सहभागी रहेका छन् ।


from ARENA http://ift.tt/1ZVJ2Rr
via IFTTT

0 comments:

Post a Comment

add

 
Top