Photo of Milford Sound in New Zealand


पुष २७।  नेपालका डिफेण्डर रोहित चन्द मलेसियन क्लब टी-टीम एफसीमा आवद्ध भएका छन् ।
चन्द सिजन २०१६ का लागि मलेसियन क्लबमा आवद्ध भएका हुन् । आइतबार सम्झौतामा हस्ताक्षर भएको टी-टीम एफसीले जनाएको छ । तर, रकम भने खुलाइएको छैन ।
नौ वर्षअघि स्थापना भएको टी-टीम मलेसिया पि्रमियर लिगमा गत सिजन तेस्रो भएको थियो । चन्दको आवद्धताले लिगमा प्रदर्शन सुदृढ हुने विश्वास लिइएको क्लबको फेसबुक पेजमा लेखिएको छ ।
रोहितले ३० नम्बरको जर्सी लगाउनेछन् । यसअघि उनले इण्डोनिसियाको सुपर लिग खेलेका थिए ।


from ARENA http://ift.tt/1RvG1Gk
via IFTTT

0 comments:

Post a Comment

add

 
Top