Photo of Milford Sound in New Zealand

३१ असार, एजेन्सी । इजिप्टेली प्रान्त गिजामा रहेको प्रहरी चौकीमा आतङ्ककारीले गरेको आक्रमणमा परी कम्तीमा पाँच सुरक्षा अधिकारी मारिएका छन् ।

गृह मन्त्रालय स्रोतले शुक्रबार उक्त जानकारी दिएको छ । यस आक्रमणमा परी मारिएकामा तीनजना हालैमात्र सेवामा प्रवेश गरेका थिए ।

दक्षिणीपश्चिमी कायरोको बर्दासिन जिल्लामा रहेको सो चौकीमा आक्रमण भएको थियो । इजिप्टको एक आधिकारिक समाचार समिति मेनाले सुरक्षा अधिकारीलाई उद्धृत गर्दै सो जानकारी दिएका छन् ।

यद्यपि स्थानीय सञ्चारमाध्यमले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै मोटरसाइकलमा आएका दुई व्यक्तिले सो आक्रमण गरेको बताएका छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2t1e6o4
via IFTTT
14 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top