http://ift.tt/2yZjc7S

१९ असोज, काठमाडौं । अर्जेन्टिना, उरुग्वे र पाराग्वेले सन् २०३० को विश्वकप आयोजनाको दाबी गरेका छन् । अर्जेन्टिनाको राजधानी बुएनोस आइरेसमा तीन देशका राष्ट्रपतिले विश्वकप आयोजनाको योजना सार्वजनिक गरेका हुन् ।
from ARENA http://ift.tt/2gdUcSx
via
IFTTT
0 comments:
Post a Comment