Photo of Milford Sound in New Zealand

भारतीय चर्चित नायिका अनुष्का शर्मा र भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीको बिवाह फिक्स भएको छ । केहि समय पहिला एउटा पुरानो शैलीको बिज्ञापनमा देखिएका उनीहरुको बिवाहको हल्ला चलेको थियो । त्यहि हल्ला लाई उनीहरुले बास्तबिकतामा बदल्न लागेका छन् ।

हालै भारतको एक चर्चित पत्रिकाले उनीहरुको बिवाह आउँदो डिसेम्बरमा हुने जनाएको छ । उक्त पत्रिकाका अनुसार अनुष्का र विराटले उनीहरुको बिवाहको तयारी सुरु गरिसकेका छन् । २०१६ को डिसेम्बरमा अनुष्का र विराटको परिवारहरुले आपसमा भेटेका थिए । त्यो समयमा उनीहरुले एकदमै गोप्य तवरले आफ्नो इंगेजमेन्ट गरेको खबर मिडियामाहरुमा आएको थियो ।

The post भारतीय चर्चित नायिका अनुष्का शर्मा र भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीको बिवाह फिक्स appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zN2BVi
via IFTTT
24 Oct 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top