Photo of Milford Sound in New Zealand

प्रकाश दाहालको असामयीक निधनपछि यतिबेला प्रचण्ड परिवार शोकमा छ ।

शोकमा डुबेको परिवारका शुभचिन्तकहरुको चाहाना बमोजिम प्रचण्डले प्रकाशदाहालकी जेठी पत्नी सिर्जना दाहाललाई समेत अब लाजिम्पाटमै राख्ने निर्णयले प्रचण्ड र उनकी पत्नी सिता दाहाललाई मन बुझाउने आधार बन्ने बिश्वास छ ।

प्रकाश दाहालको निधनपछि नर्भिक पुगेकी सिर्जना उनको पार्थिव शरीर देखेर बेहोस भएकी थिइन । नर्भिकमै उपचारपछि उनको होस खुल्यो र उनी अन्त्येष्टीमा सहभागी हुन पशुपति आर्यघाट पुगिन । त्यतिबेलासम्म प्रचण्डले सिर्जनालाई लाजिम्पाट लाने व्यवस्था गरिसकेका थिए ।

प्रकाश र सिर्जनाको ०६४ माघ ३ गते बिहे भएको थियो । उनीहरुका एक छोरासमेत छन्, प्रसिद्ध । तर, पछि प्रकाशले बिनासँग बिहे गरेपछि सिर्जना पोखरामा बस्दै आएकी थिइन् । तर, उनीहरुको सम्बन्धबिच्छेद भने भएको छैन ।

अब प्रचण्ड परिवार २ नातीको मुख हेरेर प्रकाश दाहाललाई भुल्ने प्रयास गर्नेछन ।

The post प्रकाश दाहालकी पत्नीहरु सिर्जना र बिनासँगै २ छोराहरु लाजिम्पाटमै बस्ने appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2jHMG6P
via IFTTT

0 comments:

Post a Comment

add

 
Top