Photo of Milford Sound in New Zealand

इलामको सुर्योदय नगरपालिका फिक्कलमा मोटरसाइकल दुर्घटनामा परि आज २ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा इलाम चमैताकी २४ बर्सिया अस्मिता राई र ब्यास नगरपालिका तनहुका २८ बर्सिया सरद पौडेल रहेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।पौडेलको घटनास्थलमै र अस्मिता राइको उपचारको लागि झापाको बि एन्ड सि लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

ग १२ प ४८३ नम्बरको मोटरसाइकलमा सवार उनिहरुलाइ फिक्कलको शिखर होटेल अगाडी बाटो क्रस गर्ने क्रममा पछाडिबाट आउदै गरेको मे १ ख १९४२ नम्बरको ट्रकले ठक्कर दिएको थियोे । ठक्कर दिने ट्रक र चालकलाई प्रहरी चौकी फिक्कलले नियन्त्रणमा लिएको छ ।

The post २४ बर्षको ढकमक्क फुलेको उमेर मै दैवले खोसेर लग्यो अस्मितालाई.. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zcZWTP
via IFTTT
22 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top