Photo of Milford Sound in New Zealand

एकिकृत नमुना सन्तपुर बस्ती निर्माणको सहयोगार्थ कलाकारद्वाय सिताराम कट्टेल र कुञ्जना घिमिरे दम्पत्ती धुर्मुस सुन्तली साँझको लागि साउदीमा छन् । कार्यक्रमसँगै उनीहरु त्यहाँका विभिन्न स्थानको भ्रमण तथा अवलोकन पनि गरिरहेका छन् ।धुर्मुस र सुन्तलीले साउदीको अल्माराई कम्पनी अन्तर्गतको दूध डेरी र बेकरी उद्योग अवोलकन गरेका छन् । जुन कम्पनीमा ७ हजार नेपाली कार्यरत छन् ।

The post धुर्मुस – सुन्तली : ७ हजार नेपाली काम गर्ने कम्पनी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2mNGco2
via IFTTT

0 comments:

Post a Comment

add

 
Top