Photo of Milford Sound in New Zealand

नेपाली फिल्मका हिरोइन मध्ये धेरैको सुन्दरता हेरेर मख्ख नपर्ने त कमै होलान् । जेहोस्, नेपाली फिल्मका हिरोइनहरुले पहिरनमा बबाल ध्यान दिदा ओहो भन्दै लामो सास फेर्नु पर्ने अवस्था छ ।

अब, हिरोइन साम्राज्ञी राज्यलक्ष्मी शाहलाई नै हेरौ न । नेपालमै हुँदा त उनको पहिरन ओहो भन्ने खालको नै हुन्थ्यो । साम्राज्ञी भनेपछि क्यामेराका लेन्स सोझिन्थ्य । अनी, जब उनी आउथिन्, उनलाई देखेर बबाल भन्नेहरु त कती थिए कती ।

झन्, पहिलो पटक विदेश भ्रमण त्यो पनि अष्ट्रेलिया । साम्राज्ञीको पहिरन बबाल हुन्छ भनेर नसोच्ने कोही थिए होलान् त ? भैदिन पनि त्यस्तै ।

फिल्म ‘ए मेरो हजुर २’को रेड कार्पेट शोमा साम्राज्ञी पुरै रेड नै पहिरनमा गइन् । माथि धेरै खुलेको रातो पहिरनले अष्ट्रेलियामा शो हेर्न पुगेकाको त आँखा तन्कायो नै । अहिले यो फोटो हेरेर तपाई पनि ओहो नै भन्दै हुनुहुन्छ होला ।

जे भएपनि साम्राज्ञीको यो रातो हट पहिरनले जवानी त छताछुल्ल पार्यो नै । साम्राज्ञी जी, बेहोस् होलान् नी । यति साह्रो भुतुक्कै नबनाउने हो कि ?

The post अष्ट्रेलियामा रातो पहिरनमा साम्राज्ञी, हेर्ने सबै हैरान appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iQD72n
via IFTTT

0 comments:

Post a Comment

add

 
Top