Photo of Milford Sound in New Zealand

अफगानिस्तान – अफगानिस्तानमा नागरिक समाजका अगुवाका छोरीहरूले आँफूहरू सडकमा हिँडिरहेको अवस्थामा मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तिले एसिडको प्रयोग गरी आक्रमण गरेको बताएका छन् । हेरात शहरका प्रहरी प्रवक्ता सैयद अहमद मोहम्मदीले किशोरीलाई उद्धृत गर्दै भन्नुभयो, “सडकमा हिँडीरहेका किशोरीमाथि मोटरसाइकलमा आएका दुई अपरिचित किशोरले एसिडको प्रयोग गरी आक्रमण गरेका थिए ।”

याक्ता र फरेस्ता नाम गरेका दुई बहिनीलाई आक्रमण भएको दावीपछि घटनाबारे प्रहरीले छानवीन शुरु गरेको प्रहरी प्रवक्ता मोहम्मदीले बताउनुभयो । उहाँले भन्नुभयो, “आक्रमणमा एसिडनै प्रयोग भएको थियो वा अन्य कुनै पदार्थको प्रयोग भएको हो भन्नेबारे अहिल्लै भन्न हतार नगरौँ । छानवीनपछि सवै बाहिर आउनेछ ।”

The post किशोरीमाथि एसिड आक्रमण गरेर युवक मोटरसाइकलमा फरार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hVCF5v
via IFTTT

0 comments:

Post a Comment

add

 
Top