Photo of Milford Sound in New Zealand

मुम्बइ। अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनकी छोरी आराध्याले हालै जन्मदिन मनाइन् । यस क्रममा ‘प्रतिक्षा’मा भएको पार्टीमा आराध्याले डिजाइनर मनिष मलहोत्राको गुलाबी गाउनमा देखिएकी थिइन् । फ्लोरल प्रिन्ट भएको यो गाउनको मूल्य करिब १ लाख नेपाली रुपैयाँ पर्ने बताइएको छ । उनले लगाएका जुत्ताको मूल्य ३० हजार बताइएको छ ।

पार्टीमा शिल्पा शेट्टी छोरा वियानसँग देखिइन् । सोनाली बेन्द्रै पनि छोरालाई लिएर आएकी थिइन् । संजय दत्तका छोरा शाहरान र इकराका साथै फराह खान पनि आफ्ना तीन छोराछोरीसँग देखिइन् । यीबाहेक अन्य बलिउट सेलिब्रेटी पनि पार्टीमा देखिएका थिए ।

The post ऐश्वर्याकी छोरीले बर्थडेमा लगाएको ड्रेस यति महंगो ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iHs9vS
via IFTTT

0 comments:

Post a Comment

add

 
Top