म मरेको छैन बा मृत्युको डर नभएरै हो युद्धमा बन्दुक भिरेको केही गरौला भनेरै हो युद्धको मैदानमा मृत्युको पर्खाई नगरिएको ।
मैले बोकेको राईफल नेपाली सेनामा भर्ती छ । रोल्पा, रुकुम कालिकोटका बङ्करमा, सहिदका चिहानमा नजर पुर्याउनु होला म मरेको छैन बा ।
केही बर्ष अघि दिदिले छोडीन आज मैले भौतिक रुपमा भौतिक भेट माथी पुर्ण बिराम लागेपनी बा तिमी रोल्पा, रुकुम अनि कालिकोटका कन्दरामा आउनु हजारौ शहिदका चिहान पुरिन लागेका युद्धका घाउ पाती उम्रेका ति बङ्कर कृपया हेरिदिनु एकफेर म त्यहि हुनेछु ।
म मरेको छैन बा । हाम्रा सपनाहरु जिउदैछ्न जनताको उत्थान बाकी छ। बाकी हुनु भनेको, म ज्युउदै हुनु हो म मरेको छैन बा । माओका ४ , मण्डेलाको ३ श्रीमती थिए, मैले बिराए बहुबिवाह बाहेक अर्को जानेर गल्ती गरेको थिन सार्वजनिक रुपमा मैले माफी मागेको र पार्टीको तर्फबाट कार्वाही चुक्ता गरेकोछु । इमान्दार हुन सिकाउनु भो त्यसैले हामी जनताको विचमा बस्यौ सहायक कमान्डरका सन्तान बिदेशी महङ्गा सहरमा छन । म र मजस्तै हजारौ प्रकाश यतै छौ बिचल्लीत नहुनु हाम्रो साथ छ । युद्धको मक्सत पूरा गर्न म मरेको छैन बा । भिडियो हेर्नुहोस:
The post मृत्यु भएको दुइ दिनमै बोल्यो प्रकाशको आत्मा : “ म मरेको छैन बा ” appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2AjYzab
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.