Photo of Milford Sound in New Zealand

मुम्बइ। हालै बलिउड अभिनेत्री रानी मुखर्जी मुम्बइ एयरपोर्टमा स्पोर्टी लुकमा देखिइन् । उनी सेतो स्पोर्ट शुज, नीलो जिन्स र कालो लेदर ज्याकेटमा देखिएकी थिइन् । झट्ट हेर्दा रानीको यो लुक निकै साधारण देखिए पनि उनले लगाएको ज्याकेट निकै महंगो थियो ।

रानीले लगाएको एभेन्जर्स लुक वाला यो ज्याकेटको मूल्य झण्डै १५ सय पाउण्ड पर्छ । यसको भारतीय रुपैयाँ १ लाख ३० हजारजति पर्छ । नेपाली रुपैयाँ भने २ लाख नाघ्छ । यो ज्याकेट बेचेर बुलेट क्लासिक बाइक किन्न सकिन्छ जसको मूल्य करसमेत जोडेर १ लाख ३६ हजार भारु पर्छ । रानीले यो ज्याकेटको लागि तिरेको कर थप्ने हो भने बुलेटको मूल्यजति नै हुन आउँछ ।

The post रानी मुखर्जीको एउटै ज्याकेट यति महंगो, बेचेर किन्न सकिन्छ बुलेट बाइक appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zBc2dU
via IFTTT

0 comments:

Post a Comment

add

 
Top