Photo of Milford Sound in New Zealand

रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ मा रहेको सन्तपुरमा निर्माण भईरहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि बेलायतमा बसोवास गर्नुहुने समाजसेवी ईशा गुरुङले सहयोग गर्नु भएको छ । हरेक नेपालीलाई परेको पिडामा सदैब दिल खोलेर सकेको सहयोग गर्नुहुने इशाले फाउन्डेसनलाई १ लाख रुपैया सहयोग प्रदान गर्नुभएको हो ।

उहाँले यसअघि पनि तराईमा राहत बितरणमा खटिईरहँदा नेपालमा आएर प्रत्यक्ष रुपमा तराईका तिनै बाढी पिडितका लागि रु. ५१ हजार धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गर्नुभएको थियो ।

फाउन्डेसनका ब्यबस्थापक धुर्मुस र सुन्तलीले ‘संधै भरी यसरी नै दुखी, पिडितहरुका लागि सहयोग गदैं जानुस’ भन्दै समाजसेवी ईशा गुरुङलाई शुभकामना समेत व्यक्त गरे ।

The post समाजसेवी इशा गुरूङबाट धुर्मुश सुन्तली फाउन्डेशनलाइ १ लाख ५१ हजार सहयोग appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2j9gJnZ
via IFTTT
07 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top