Photo of Milford Sound in New Zealand

नेपाल आइडलको टप ४ सम्म पुग्न सफल एक प्रतिभासिल गायक हुन् सागर आले मगर। अहिले सागर आले देश बिदेशका कार्यक्रममा धेरै ब्यस्त बनेका छन् । सागर आले मात्र हैन अन्य टप १० सम्म पुग्ने सबै प्रतियोगीहरु अहिले ब्यस्त बनेका छन् ।सागर आलेले नेपाल आइडल सकिए पश्चात धेरै सांगीतिक कार्यक्रमका लागि देश विदेश गैसकेका छन् । सागर आले मगर र सुरज थापालाइ धेरै भन्दा धेरै कार्यक्रम हरुमा निमन्त्रणा गरिएको देख्न सकिन्छ ।

आफ्नै देश नेपालका ठाउँ त छदै छन् सागर आलेलाइ धेरै देश बाट कार्यक्रमका लागि निमन्त्रणा आउने गर्छन । सागर आले मगरको प्रस्तुति बृद्ध देखि बालक सम्मका उमेर भएका हरुलाई मनोरंजन दिन सक्ने प्रस्तुति देखिन्छ किनकि उनि जस्तो गित पनि गाउन सक्ने गायक हुन् । अहिले सागर आले भिमादमा आफ्नो प्रस्तुति दिएको भिडियो हामीले यहाँ पस्केका छौ जहाँ सागरका सुभचिन्तकको लहर देख्न सकिन्छ । भिडियो हेर्नका लागि यहाँ :

The post जब सागर आलेले झ्याउरे गित गाए, एकाक्सी यस्तो बन्यो त्यहाको माहोल (भिडियो सहित ) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2z60i2T
via IFTTT

0 comments:

Post a Comment

add

 
Top