Photo of Milford Sound in New Zealand

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क वडा नं. २ कुर निबासी बर्ष ४ कि मधु दमासेको छोरी परि दमासे लाई आज साँझ बाघले आक्रमण गरेको छ ।हजुर आमाले मेलाबाट काखमा बोकेर ल्याएको बखत ढुकेर बसेको बाघले एक्कासि आक्रमण गरेको थियो ।बालिकाको घाँटिमा गहिरो चोट लागेको छ ।सो बच्चालाई ढेढ बर्ष पहिले पनि आक्रमण गरि गम्भीर घाइते बनाएको थियो ।

निजको उपचार पछि निको भएको थियो मावलि घर बसेकी निजबालिका को उमेर साढे चार बर्ष भएको बुझिएको छ ।घाँटिमा नग्रा गाडेको र अत्यधिक रगत बगेकोले बालिकाको अवस्था अलि गम्भीर भएको जिल्ला अस्पतालका डाक्टर ले बताउनु भएको छ ।तर समयमै अस्पताल पुर्‍याउन सकिए स्वास्थ्यमा सुधार पनि हुनसक्ने डाक्टरको भनाई छ । बालिकाको जिल्ला अस्पतालमा उपचार पछि थप उपचारको निम्ति मेडिकल कलेज भैरहवा पठाइएको छ ।
आशा एबं बिश्वास गरौ बालिकाको स्वास्थ्यमा अप्रत्याशित सुधार हुने छ ।यहि कामना गरौं ।

The post दुख्द खबर : आमाको काख बाटै खोसेर मधुलाई बाघले आक्रमण गरेयो … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2i5X73E
via IFTTT
25 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top