Photo of Milford Sound in New Zealand

कृष्ण धराबसीको सति प्रथामा आधारित कथामा बनेको चलचित्र ‘झोला’ मार्फत निकै चर्चामा आएकी नायिका हुन् गरिमा पन्त । चलचित्र ‘झोला’ हेरिसकेपछि उनको अभिनयको तारिफ नगर्ने मानिष सायदै होलान् । त्यसपछि उनले विश्वेश्वर प्रसाद कोईरालाको उपन्यास ‘तीन घुम्ती’ माथी बनाईएको चलचित्रमा पनि अभिनय गरिन् ।

केहि चलचित्रम आभिनय गरेर बिदेश गएकी उनी उतैतिर हराईन् । उनको बेल्जियमका ब्यापारी हरि शर्मा थपलियासँग बिवाह भएको कुरा ४ महिनापछि मात्र उनले सार्वजनिक गरिन् । उनै नायिका गरिमा आफ्नो सामाजिक संजालमा भने एकदमै सक्रिय छिन् । उनी आफुनो दैनिक गतिबिधी र फोटोहरु सामाजिक संजालमा अपलोड गरिरहन्छिन् । यस्तैक्रममा उनले आफ्नो केहि तस्विरहरु इंस्टाग्राममा पोस्ट गरेकी छिन्, जसमा उनी एकदमै फिट देखिएकी छिन् ।

खासमा भन्नुपर्दा गरिमाले इंस्टामा अपलोड गरिएको फोटोमा उनको मिलेको शरीर देख्न सकिन्छ । प्रायजसो बिवाहपछि महिलाहरुले आफ्नो शरीरको फिटनेशमा ध्यान नदिने र मोटाउने गरेको पाईएको छ तर गरिमाको यो फिटनेसले सबैको मुखमा बुजो लगाइदिएको छ । उनी नियमित रुपमा ब्यायाम गर्छिन् जसको कारण उनी एकदमै फिट छिन् । ‘जिरो फिगर’ भएकी उनले केहि तस्विरहरु इंस्टग्राममा पोस्ट गरेकी छिन् । फोटोमा उनले पर्पल कलरको टप र निलो जिन्स लगाएकी छिन् ।

The post बिवाह पछि पनि उत्तिकै फिट गरिमा… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AolOw3
via IFTTT
09 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top