Photo of Milford Sound in New Zealand

काठमाडौं । अभिनेता सलमान खानसहित करिब एक दर्जन कलाकार काठमाडौं आउने भएका छन् । कलाकारहरुलाई ओडिसी इन्टरटेनमेन्टले नेपाल ल्याउन लागेको हो।

टुँडिखेलमा फागुन २६ गते हुने ‘दबंगः द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टमा सहभागी हुन सलमानका साथै प्रभु देवा, अभिनेत्री ज्याक्लिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्श, सोहेल खान लगायत कलाकार आउने भएका हुन्।

उक्त कार्यक्रमभन्दा अगाडि नै सलमानका भाइ सोहेल होटल, सुरक्षा र कन्सर्ट हुने स्थान लगायतका विषयमा बुझ्न काठमाडौं आउने छन्।

The post ‘दबंगः द सलमान खान लाइभ इन नेपाल’ का लागी सलमान र ज्याकलिन काठमाडौं आउँदै appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ARb3SQ
via IFTTT
18 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top