Photo of Milford Sound in New Zealand

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक आर्यन सिग्देल सँग सिनेमा ‘कायरा’मार्फत पर्दा बाँड्दै छिन् । आफैले निर्माण गर्न लागेको ‘कायरा’मा आर्यनले साम्राज्ञीलाई लिएका हुन् ।

तर यस सिनेमामा काम गरेबापत साम्राज्ञीले भने मोटो रकम लिएकी छिन् । उनले यस सिनेमामा कामगरे बापतको पारिश्रमिक १० लाख लिएकी छिन् । पहिले ८ लाखमा अनुबन्धित भएकी साम्राज्ञीले पछि सिनेमाको लागि ड्रेस तयार पार्न खर्च लाग्ने भन्दै २ लाख बढाएको बताईन्छ । लक्ष्मण रिजालले निर्देशन गर्ने यस सिनेमाको छायाकंन फिलिपिन्समा गरिने भएको छ । आर्यनले यस अघि निर्माता सुवास गिरीसँग मिलेर सिनेमा ‘नोभेम्बर रेन’ र ‘क्लासिक’निर्माण गरेका थिए । तर यस पटक भने उनले सिनेमाको सबै जिम्मा आफै लिएका छन् ।

The post आर्यनको फिल्ममा साम्राज्ञीको यती महंगो डिमाण्ड, हेर्नुहोस यती रकममा अनुबन्धित भईन् साम्राज्ञी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AWIkfN
via IFTTT

0 comments:

Post a Comment

add

 
Top