Photo of Milford Sound in New Zealand

संयुक्त राज्य अमेरिकाकी एकजना मोडलले संयुक्त अरब इमिरेट्सका एकजना व्यापारीलाई ३० करोड ६० लाखमा आफ्नो कुमारित्व लिलाम गरेकी छन् । कलेजको शुल्क, नयाँ घर र विदेश घुम्ने चाहना राखेकी उनले कुमारित्व लिलाममा राखेकी थिइन् ।

डेलीमेल अनुसार १९ बर्षिया गिसेलीले जर्मनीको सिण्ड्रेला एस्कोर्ट वेवसाईट मार्फत् आफ्नो कुमारीत्व लिलाममा राखेकी थिईन् । उनको कुमारीत्व भंग गर्न चाहने हलिउडका एक अभिनेता २९ करोड १२ लाख रुपैंया तिर्न मंजुर भएका थिए । तर ति अभिनेतालाई आबुधावीका व्यापारीले उछिनेका छन् ।

आफ्नो कुमारित्व यत्तिको रकममा बिक्रि हुने आफुले कल्पना पनि नगरेको गिसेलीले प्रतिक्रिया दिएकी छन् । ‘आफ्नो शरीरले के गर्ने भन्ने कुराको निर्णय आफैं गर्न पाउनुपर्छ । त्यसैले मैले पनि आफ्नो शरीर आफुले मन नपराएको व्यक्तिलाई पहिलो पटक सुम्पन्न चाहन्छु भने त्यो मेरो निर्णय हो ।’, उनले भनेकी छन् । एजेन्सीहरू

The post जसले ३० करोडमा युएईका व्यापरिलाई कुमारीत्व लिलाम गरिन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2z1e0jo
via IFTTT

0 comments:

Post a Comment

add

 
Top