Photo of Milford Sound in New Zealand

एजेन्सी । तिब्र गतिमा कुदिरहेको ट्रेनमा नै सहवास गर्न सम्भव छ ? हुन्छ तर लाजले अधिकांश मानिसले त्यस्तो हर्कत देखाउँदैनन् । तर अस्ट्रियामा एक जोडी तन्नेरी तरुनीले रेल स्टेशनमै सम्भोग गरेपछि देख्नेलाई लाजै मर्नु भएको छ । भूमिगत रेलमार्ग कुदिरहेको रेलमा अश्लिल हर्कत सुरु गरेसँगै रेलमा सवार यात्रुले उनीहरुलाई सल्लाह सुझाव र गाली समेत गरे ।

तर नशामा लिप्त बनेको यो जोडीले कसैको कुरा सुन्ने पक्षमा देखिएन र नियमित कर्म जारी राख्यो । उनीहरुको अश्लिल हर्कत ट्रेनमा सवार यात्रुले खिचेर भिडियो समेत बनाए । सार्वजनिक स्थानमा नै अश्लिल क्रियाकलापमा संलग्न भएको अभियोगमा प्रहरीले उनीहरुलाई खोजीरहेको छ । उनीहरु पक्राउ परे भने जेल सजाय र जरिवाना दुबै हुने बताइन्छ ।

The post तिब्र गतिमा कुदिरहेको ट्रेन भित्रै सेक्स्, यात्रुले खिचे फोटो र बनाए भिडियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yEmD7e
via IFTTT
07 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top