Photo of Milford Sound in New Zealand

काठमाडौं । भोजपुरको उत्तरी भाग षणानन्द नगरपालिका १३ मा पनि बम विस्फोट भएको छ । बिष्फोटमा परी ३ जना घाइते भएका छन् ।

एमालेले आयोजना गरेको सभामा लक्षीत गरीर आपराधिक गिरोहले फालेको बम धेरै समयपछि विष्फोट भएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेका अनुसार सभामा दोहोरो गोली हानाहानसमेत भएको बुझिए पनि घटनाका विषयमा थप जानकारी आउन बाँकी नै छ ।

etajakhabar

The post एमालेको सभा स्थलमा नै बम बिष्फोट : बिस्फोटपछि दोहोरो गोली हानाहान, ३ जना घाइते appeared first on Taja nepali news.

http://ift.tt/2AZFSWw

from SHYANE http://ift.tt/2AQSdeQ
via IFTTT
18 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top