Photo of Milford Sound in New Zealand

काठमाण्डु, ३ मंसिर – प्रचण्डपुत्र प्रकाश दाहालको शव पशुपति आर्याघाटमा पुर्याइएको छ । आइतबार बिहान निधन भएका दाहालको शव अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो ।

पशुपति आर्याघाटमा उनको संस्कारका लागि चिता तयार पारिएको छ । उनलाई विशिष्ट व्यक्ति जलाउने चितामा जलाउन लािगएको छ । प्रकाश जल्दै गरेको चितामा राष्ट्रका ठुलाठुला व्यक्तिहरु मात्र जलाउने गरिन्छ । प्रकाश जल्नु अगाडि उक्त चितामा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरला र राजा विरेन्द्रलाई जलाइएको थियो ।

उक्त चितामा जल्ने प्रकाश मृत्यु भएका मध्ये एक भाग्यमानी पनि हुन् जहाँ उनि भन्दा सिनियर जल्न पाएनन् ।

उनको अन्तिम दाह संस्कारका लागि माओवादी केन्द्रमा प्रभावशाली नेता समर्थक, आफन्त, सञरकर्मी र सुरक्षा कर्मीहरुको बाक्लो उपस्थिति रहेको छ ।
kathmandutoday

The post भाग्यमानी प्रकाश ! जसले राजा विरेन्द्र र गिरिजा जलेको चितामा जल्न पाए appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yZa02M
via IFTTT

0 comments:

Post a Comment

add

 
Top