Photo of Milford Sound in New Zealand

काठमाडौं । काठमाडौँमा आजदेखि ‘एकादेश लघु चलचित्र महोत्सव’ सुरु भएको छ । सोही महोत्सबमा देशविदेशबाट कलाकारहरुको बाक्लो सहभागीता रहेको छ ।

महोत्सवमा बलिउड स्टार मनिषा कोइराला, गुलशन ग्रोभर, दयाहाङ राईलगायत लगायतका दर्जनौँ कलाकारहरु उपस्थित भएका भएका थिए । सो कार्यक्रममा नेपालका चर्चित कलाकार पनि उपस्थित भएका थिए ।

महोत्सवमा बलिउड चर्चित कलाकार मनिषा कोइराला, गुलशन ग्रोभर लगायतका कलाकारहरुसाग तस्विर खिचाउन नेपाली कलाकार तथा कलापारखीहरुको पनि भिड देखिन्थ्यो ।

The post बलिउड स्टार गुलसन ग्रोभर र मनिषा कोइराला अचानक नेपाल आए, नायिका नम्रता पनि सँगइ भेटिइन … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2jxE9n7
via IFTTT
17 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top