Photo of Milford Sound in New Zealand

एजेन्सी : यौनका विषयमा कैयौं खोज तथा अनुसन्धानहरु हुने गरेका छन् । यौन सम्पर्क गर्दाको सयमा महिलाहरुले किन आँखा बन्द गर्छन भन्ने विषय पनि अनुसन्धान गर्न र बहस गर्न आवश्यक विषय भन्दै वैज्ञानिकहरुले यस विषयमा पनि अध्ययन गरे ।

अध्ययनका क्रममा पत्ता लागेको यस विषयको निष्कर्षबारे यहाँ चर्चा गरेका छौं । यौनसम्पर्कका बेला आँखा बन्द गर्ने महिलाले पुरै मज्जा लिइरहेकी हुन्छिन । यसको अर्थमा उनि चरम सन्तुष्टि पाईरहेकी हुन्छिन ।

अध्ययनका अनुसार ९३ प्रतिशत महिलाले यौन सम्पर्कमा चरम सुखको अनुभव आँखा बन्द गरेको समयमा पाउाछन । यदि यो समयमा आँखा खुला हुन्छ भने उनको ध्यान आफ्नो पार्टनरमा जान्छ ।

जसका कारण उनले चरम सन्तुष्टि पाउदिनन् । एउटा अर्काे अध्ययनमा यो कुरा पनि स्पष्ट भएको छ कि जून समयमा महिला चरम सुखमा हुन्छन् त्यो बेला उनीहरु चाहेर पनि आँखा खोल्न सक्दैनन् ।

त्यो समयमा महिलाको ग्लैड (ग्रन्थी) बाट तरल रफ्तारमा हुन्छ, जसले दिमागलाई आँखा बन्द गर्नका लागि सन्देश दिन्छ ।

The post यौन सम्पर्कको बेला महिलाहरुले किन आखा बन्द गर्छन थाहा पाई राख्नुहोस appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AQZBqB
via IFTTT

0 comments:

Post a Comment

add

 
Top