Photo of Milford Sound in New Zealand

एजेन्सी। शुक्रबार बिहानै १३ परिवार बसोबास गर्ने ३ तलाको घर एक्कासी भत्किँदा १५ जनाभन्दा बढी मानिसहरु पुरिएको आशंका गरिएको छ । १ जनाको शव प्राप्त भएको छ । उद्धार कार्य जारी छ । भारतको मुम्बइ ठाणेमा २० वर्ष पुरानो घर भत्किएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

१ जनाको शव प्राप्त भएको र बाँकीको खोजी भइरहेको छ । शुक्रबार बिहान ९ बजेतिर घर भत्किएको बताइएको छ । ३७ कोठा रहेको यो भवनमा १३ परिवार बसोवास गर्ने गरेका थिए । यसअघि पनि मुम्बइमा यस्तै दुर्घटना भएको थियो । अढाइ महिनाअघि सेप्टेम्बत्ररको सुरुवातमा यहाँको भिण्डी बजार क्षेत्रमा ५ तलाको भवन भत्किएको थियो । यो दुर्घटनामा ३४ जनाको मृत्यु भएको थियो ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2n2R2af
via IFTTT
24 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top