Photo of Milford Sound in New Zealand

काठमाडौं,३० कार्तिक | ‘मिस वल्र्ड २०१७’ नेपालको प्रतिनिधित्व गर्ने नेपाल सुन्दरी निकिता चण्डकलाई पहिलो सफलता मिलेको छ । उनी अन्तिम प्रतिस्पर्धामा सहभागी हुने उत्कृष्ट ४० सुन्दरी भित्र छनौट हुन सफल भएकी हुन् ।

चीनको सन्यामा शनिबार राति आयोजित ‘हेड टु हेड’ कन्टेस्टमा निकिता ग्रुप नम्बर ३ बाट विजयी हुँदै अन्तिम प्रतिस्पर्धाका लागि छानिएकी हुन् । मिस वल्र्डमा यसदेखि वर्षदेखि हेड टु हेड कन्टेस्टबाट २० अन्तिम प्रतिस्पर्धी छान्न थालिएको हो । पाँचजना फास्ट ट्र्याकबाट र १५ जना निर्णायकबाट अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिन्छ । प्रतियोगीताको अन्तिम स्पर्धा आगामी शनिबार आयोजना हुनेछ । यिनै ४० प्रतिस्पर्धीर्ले र्याम्प नाप्नेछन् । यि नै प्रतियोगी मध्य बाट एक बिस्वसुन्दरी घोषित हुनेछिन् । भिडियो हेर्नुस्

The post मिस वल्डमा नेपालकी निकिता चण्डकले हाँसिल गरिन् ठुलो सफलता (भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2jwe5c3
via IFTTT

0 comments:

Post a Comment

add

 
Top